झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्सेमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा ४.९० अंकले नेप्से बढेर २६३९.९१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा थ्री स्टार हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने रसुवागढी हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा खाए । आज नेप्से झिनो अंकले बढेपनि ६ वटा समूहको उपसूचक सकारात्मक भयो भने ६ वटा समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २२ बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी