डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’ « Khabarhub

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण रूपमा फुट्ने अवस्था नरहेको स्पष्ट पारेकी छिन्। खबरहबसँगको विशेष कुराकानीमा उनले कांग्रेस सय प्रतिशत फुट्दैन’भन्नेमा आफू पूर्ण ढुक्क भएको बताएकी हुन्।

उनले महाधिवेशनको उद्देश्य पार्टी फुटाउने नभई एकता जुटाउने भएको उल्लेख गर्दै भनिन्, ‘देशभरबाट कार्यकर्ताहरू चिसो मौसममा पनि काठमाडौंमा भेला हुनुको अर्थ पार्टी एकताको लागि हो। हामी फुट्नेतिर छैनौं। सानेपाबाट उचित निर्णयको आशा छ।’

डा. संग्रौलाले थपिन्, ‘सहमतिका लागि ८ बुँदाको प्रस्ताव लिएर महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको छ।’

 उनले भनिन्, ‘गगनलाई प्रधानमन्त्रीमा अगाडि सारेर अघि बढ्दा पार्टी र देश दुवैका लागि राम्रो हुन्छ। कांग्रेस फुटाएर कसैलाई फाइदा हुँदैन। सिनियर नेताहरू यसबारे बुझिसक्नु भएको छ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : २८ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय