प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न  « Khabarhub

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । 

बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण सहित अन्य वित्तीय प्रतिवेदनहरू पारित गरेको छ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडका एकीकृत वित्तीय विवरणहरू पनि अनुमोदन भएका छन् । वार्षिक साधारण सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत पारित भएको बैंकले जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३४ बजे

विवेक मण्डलको उपचारका क्रममा निधन : एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक