विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी « Khabarhub

विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले केन्द्रीय समिति विघटन भइसकेको र विशेष महाधिवेशन प्रक्रिया अघि बढिरहेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको जनाएको छ। 

पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

महामन्त्री थापाले पूर्णबहादुर खड्का पक्षले अघि सारेको केन्द्रीय समिति आधिकारिक नभएको दाबी गरे। उनले आफूले संविधान, निर्वाचन आयोग र अदालतको अभ्यासलाई राम्रोसँग चिनेको उल्लेख गर्दै अहिले सञ्चालनमा रहेको विशेष महाधिवेशन नै आधिकारिक भएको बताए।

उनले विशेष महाधिवेशनमार्फत पार्टी निर्माणको प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे। साथै, विधान र संस्थागत प्रक्रियाको पालना गर्दै कांग्रेसलाई पुनर्संगठित गर्ने लक्ष्य रहेको पनि उनको भनाइ थियो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ४० बजे

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको

मतदानका लागि बालकोटस्थित मतदान केन्द्रमा पुगे ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान