सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान « Khabarhub

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेता स्वयम्भू निवासी सोयशा श्रेष्ठलाई सिजी मेरिडिया साउण्ड बार प्रदान गरिएको छ । यो साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्दछ ।

विजेता श्रेष्ठले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘म साँच्चै उत्साहित र खुसी छु कि म सिजीको ‘ ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगितामा विजेता बनेँ। सिजी मेरिडिया साउण्ड बार जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यो अवसरका लागि म सिजी टिमप्रति आभारी छु ।’

विजेतालाई उक्त उपहार सिजी ब्रान्डका प्रतिनिधि  भरत प्रसाद साहले हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : ५६ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण