विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने « Khabarhub

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव लड्ने भएका छन् । लामो समयदेखि रुपन्देही–२ बाट प्रतिनिधित्व गर्दै आएका पौडेल आगामी प्रतिनिधिसभा निर्वाचन भने पाल्पा–२ बाट लड्ने भएका हुन् ।

पार्टीको शनिबार बसेको सचिवालय बैठकले देशभरका उम्मेदवार टुंग्याउने क्रममा पौडेललाई पाल्पा–२ बाट चुनाव लडाउने निर्णय गरेको हो । उनको नाम रुपन्देही–२ बाट एकल सिफारिस भए पनि पार्टीकाे रणनीतिअनुसार निर्वाचन क्षेत्र परिवर्तन गरिएकाे हाे ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : १४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको