यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू) « Khabarhub

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता गरेका निर्वाचन प्रहरी उम्मेदवारहरूको आजबाट लेबोरेटरी स्कुल, कीर्तिपुरमा शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा सुरु छ ।

शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षामा सहभागी हुने उम्मेदवारले पहिलो सिफ्ट बिहान ७:०० बके देखि १२:०० र दोस्रो सिफ्ट (दिउसो १३:०० बजे देखि बेलुका १७:०० बजे सम्म सञ्चालन हुने छ ।

सो छनोट प्रक्रियामा पुसअप ,सेटअप र रनिङ गर्नुपर्ने छ । महिलाहरूको लागि पाँच पटक पुसअप र पाँच पटक सेटअप र पुरुषहरूको लागि १० पटक पुसअप र १० पटक सेटअप गर्नुपर्नेछ। दौड चाहिँ १६०० मिटर पूरा गर्नुपर्ने छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : ३७ बजे

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३