झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन् ।
उनी उम्मेदवारी दिन जाँदा उनका समर्थकहरुले घेरेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
























प्रतिक्रिया