नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता « Khabarhub

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्  ।  

मंगलबार सर्लाही हरिवनस्थीत निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका हुन् ।

२०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका छन्  । प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा समेत दिएका थिए  । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : २५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको