साताको कार्टुन – विरहको गीत « Khabarhub

साताको कार्टुन – विरहको गीत


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशन स्वीकार नगर्दा निवर्तमान सभापति शेरबहादुर देउवा विरक्तिनु परेको छ। निरन्तर पार्टी नेतृत्वमा बस्ने अभिलासालाई गगन थापाले विशेष महाधिवेशनबाट खोसेपछि देउवा र उनकी पत्नी डा. आरजु राणा विरक्तिएका हुन्। फागुन २१ गते हुने चुनावमा देउवा दम्पत्तिले नै टिकट नपाएपछि विरहको गीत गाएर बसेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ५७ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल