आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई « Khabarhub

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता डा. राजु थापाले शनिबार वक्तव्य निकालेर सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्यअनुसार देशको समग्र विकासका लागि जिम्मेवार र सक्षम नेतृत्वलाई निरन्तर सहयोग गर्ने नीति अनुरूप पुनलाई समर्थन गरिएको जनाएका छन् ।

उज्यालो नेपाल पार्टीले म्याग्दीका मतदाता, शुभेच्छुक र समर्थकहरूलाई आफ्नो मत पुनलाई दिन आह्वान गरेको छ।

उज्यालो नेपालले लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्दै सक्षम नेतृत्वलाई अघि बढाउने प्रतिबद्धता दाेहाेर्‍याएकाे छ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली