दीपावली गर्ने क्रममा आगलागी हुँदा बालकको मृत्यु « Khabarhub

दीपावली गर्ने क्रममा आगलागी हुँदा बालकको मृत्यु


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विराटनगर– दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको ज्यान गएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो ।

दीपावली गर्ने क्रममा लागेको आगोमा परेर घर भित्र सुतिरहेका ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : ३६ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६