ट्रम्पले ह्वाइट हाउसमा यसरी मनाए दिपावली (भिडियोसहित) « Khabarhub

ट्रम्पले ह्वाइट हाउसमा यसरी मनाए दिपावली (भिडियोसहित)


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहार(दिपावली)मनाएका छन् ।

आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउनमा दीपावली गरेका हुन् ।

आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

भिडियोमा उनी मैनवत्ती बालिरहेका देखिएका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरुलाई शुभकाममा दिन्छौं ।’

एक आधिकारिक वक्तव्यमा ट्रम्पले भनेका छन्,‘संयुक्त राज्य अमेरिका तथा विश्व भरका कयौं हिन्दू, जैश, शिख र बुद्ध धर्मावलम्बिका लागि यो पवित्र अवधि अन्धकार माथि प्रकाशको जीत र असत्यमाथि सत्य र ज्ञानको जीतको अवसर हो ।’

ट्रम्पले अमेरिकाको मूल मर्म नै धार्मिक स्वतन्त्रता भएको र दिवाली मनाउँदा त्यसको स्मरण हुने बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ११ : ३१ बजे

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको