उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी « Khabarhub

उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो मेहनतेको पारिश्रमिक नपाएको दुखेसो गरेकी हुन् । 

उनले लेखेकी छिन्, ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन । क–कसले फोन उठाउन छोड्नु भयो नाम र फोन नम्बर मैले सार्वजनिक गर्न नपरोस् ।’

कमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी उनले नेताले पनि काम गरेर खानुपर्ने उत्कृष्ट उदाहरण दिँदै अचारको व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । 

अचार खाएर पैसा तिर्नुको सट्टा सम्बन्ध बिगार्ने तहमा मानिसहरू पुग्दा उनलाई अचम्म लागेको छ । त्यस्तै उनले उधारो खाएर पैसा नतिर्ने र फोनसमेत नउठाउनेहरूको नाम र नम्बर सार्वजनिक गर्ने चेतावनीसमेत दिएकी छिन् । 

केही समय अगाडी चौधरीको सुर्खेतको वीरेन्द्रनगर सुपरमार्केटस्थित अचार पसलमा नियोजित ढंगले आगो लगाइएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ०९ बजे

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको