टुँडिखेलबाट विमानस्थल लगियो मन्त्री अधिकारीको शव, पोखरामा अन्त्येष्टि गरिने « Khabarhub

टुँडिखेलबाट विमानस्थल लगियो मन्त्री अधिकारीको शव, पोखरामा अन्त्येष्टि गरिने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टिका लागि पोखराका लगिएको छ ।

शुक्रवार विहान श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीर पोखरामा अन्त्येष्टिका गरिने छ । त्यसका लागि टुँडिखेलबाट शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

विमानस्थलबाट शवलाई पोखरा लगिने र आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्य पाँच जनाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ भने आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : १५ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको