गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो « Khabarhub

गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली कांग्रेसप्रतिको असन्तुष्टि भएको बताएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका उनले तराई मधेशकाका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्नेमा त्यसो गर्न नसक्दा नयाँ-नयाँ पार्टी र आन्दोलन पटक पटक जन्मिएको पनि उनले बताएका छन् ।

थापाले कांग्रेसले आत्मसमीक्षा गर्दै मधेशका मुद्दालाई सम्बोधन गरेर अघि बढिरहेको बताए । पछिल्लो समय पार्टीलाई नै  कमजोर ठान्ने प्रवृत्ति बढ्दै जाँदा समस्या भएको उनले बताए ।

अन्य दलहरूसँग अनावश्यक गठबन्धन गर्ने अभ्यासले पार्टीलाई कमजोर बनाउँदै लगेको पनि उनले स्वीकारेका छन् ।

थापाले विभिन्न समयमा दलहरूसँग गठबन्धन गरे पनि मधेशकेन्द्रित मुद्दा मधेशका दललाई नै छाड्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको बताए । अब कांग्रेस सुध्रिएर मधेशका मुद्दामा केन्द्रित हुनुपर्ने पनि थापाले बताएका छन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : ४४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली