दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे « Khabarhub

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र टी-२०आई अलराउन्डर वरियतामा छैटौँ स्थानमा पुगेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र आठौंबाट छैटौं स्थानमा उक्लिएका  हुन्।

यो क्याटेगोरीको वरीयतामा शीर्ष स्थान जिम्बाबेका सिकन्दर राजाले लिएका छन् । उता दोस्रो स्थानमा पाकिस्तानी क्रिकेटर सायम अयुब रहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ०२ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र