ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू) « Khabarhub

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ । नगर यात्रामा एउटा खासिमा एक बालक शंख बजाउँदै जल छर्किँदै नगर परिक्रमा गरेका थिए । 

स्थानीयको अनुसार खासिलाई गोसाईंकुण्ड र बालकलाई भगवान् शिव को प्रतीकको रुपमा लिइन्छ । 

माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत कथाका समयमा हुने गर्छ । 

यो ललितपुरको ठेचोबाहेक साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाइन्छ। माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन विशेष झाँकीसहित जात्रा निकाल्ने चलन छ । 

यही क्रममा ललितपुर ठेचोका स्थानीयले विभिन्न रूप धारण गरेर आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : २५ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि