तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश « Khabarhub

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय बाबु शिवाकोटीले पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा शिवाकोटीले लोकतन्त्र, समावेशी राजनीति र युवाको सक्रिय सहभागिताबाट मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।

कांग्रेस प्रवेश गरेका युवाहरूले वर्तमान राजनीतिक अवस्थाले नयाँ सोच र जिम्मेवार नेतृत्वको खाँचो देखाएको भन्दै त्यसका लागि नेपाली कांग्रेस उपयुक्त विकल्प भएको धारणा व्यक्त गरे।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  २ : ४१ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी