चितवनमा डेंगु र स्क्रब टाइफसका थप चारजना बिरामी भेटिए  « Khabarhub

चितवनमा डेंगु र स्क्रब टाइफसका थप चारजना बिरामी भेटिए 


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा पछिल्लो २४ घण्टामा स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिएका छन् । 

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको दैनिक अपडेट अनुसार स्क्रब टाइफसका २ र डेंगुका २ गरी ४ जना बिरामी भेटिएका हुन् । चारै जना  संक्रमित रत्ननगर नगरपालिकाका रहेको कार्यालयले जनाएको छ । यो सँगै चितवनमा हालसम्म स्क्रब टाइफसका ५४९ र डेंगुका २१८ बिरामी पुगेका छन् । 

हालसम्म ७ हजार ९०३ जनाको परीक्षण गर्दा ५४९ जनामा स्क्रब टाइफस र ७ हजार ४८७ मध्ये २१८ मा डेंगु भेटिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ४४ बजे

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक