एक सय दाजुभाइकी साझा दिदी अञ्जली ! « Khabarhub

एक सय दाजुभाइकी साझा दिदी अञ्जली !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बर्षहरु झैं यस पटक पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छन् । दिदी बहिनी नभएका तथा दिदी बैहिनीबाट टाढा रहेकाहरुलाई अञ्जली मास्केले टीका लगाइदिएकी हुन् ।

करीब एक सय जनाले उनीबाट टीका लगाएका छन् । अन्जली दिदीले बिगत २३ बर्षदेखि टीका लगाइदिने गरेकी छिन् । हरेक वर्ष आफ्नो हातबाट टीका लगाउनेहरुको संख्या बढ्ने गरेमा उनी निक खुशी थिइन् । अञ्जली दिदीको हातबाट टीका थाप्न पाएमा भाइटीका लगाउनेहरु पनि निकै खुशी देखिएका थिए ।

आज विहान शुभसाइत देखि नै अञ्जली दिदीकोमा टीका लगाउनेको घुइँचाे लागेको थियो । टीका लगाउन पुग्नेहरुमा कोही नयाँ थिए भने अधिकांश अनुहारहरु भने पुरानै थिए । उनीहरुले हरेक वर्षको भाइटीकामा अञ्जली दिदीको हातबाट टिका ग्रहण गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ०३ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष