नेवार समूदायले किजापूजा मनाउँदै « Khabarhub

नेवार समूदायले किजापूजा मनाउँदै


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज सर्वजनिक बिदा दिएको छ ।

नेवार समुदायले मनाउन किजा पूजा अर्थात भाइटीकाको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।

नेवार समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने प्रचलन रहेको छ । हिजो नेवार समुदायले दिनभर धुमधामसँग नेपाल सम्बत मनाइ बेलुका म्हपूजा गरेका छन् । भने आज किजापूजा(भाइटीका) गर्ने गरेका छन् ।

तर यसपटक भने नेवार समुदाय नै म्ह पूजाका विषयमा विवादित बन्यो ।

तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह पूजा गरिएको थियो भने काठमाडौं, बनेपा, कीर्तिपुर, पाटन लगायका स्थानमा हिजो म्हपूजा गरिएको थियो ।

सोमबार म्हपूजा गरेकाले हिजो नै किजापूजा गरेका छन् भने अन्य स्थानमा बुधबार( आज) किजापूजा गरिदैँछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ०६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार