आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल « Khabarhub

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले आदिवासी जनजाति समुदायको जीवनस्तर उकास्न, पहिचान जोगाउन, राज्यको मूलधारमा सम्मानजनक सुनिश्चितता, सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

आगामी दिनमा समेत आदिवासी जनजातिको ज्ञानको संरक्षण, प्रवद्र्धन गर्न र राज्यको नीति निर्माणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गराउन नेपाल सरकार लागिरहने उनले बताए ।

गृहमन्त्री अर्यालले संविधानको मर्म अनुसार समावेशी र सहभागितामूलक राज्य व्यवस्था सुदृढ गर्दै आएको धारणा राखे ।  

सामाजिक सद्भाव, सहअस्तीत्व र आपसी सम्मान नै समृद्ध राष्ट्र निर्माणको आधार भएको उनको भनाइ छ । 
 


प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ५६ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका