विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित « Khabarhub

विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो ।

श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए । उनले टिमका लागि ५६ रनको योगदान दिए ।

१६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई रोक्न श्रीलंकाका लागि हसरंगा र मशि थिक्षाणले समान महत्त्वपूर्ण तीन तीन विकेट लिए । यी दुई बलरले आयरल्यान्डको ब्याटिङ लाइन ध्वस्त पारेका हुन् । यो जितसँगै आयोजक श्रीलंकाले दुई अंक जोडेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ४० बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज