लेबनानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा « Khabarhub

लेबनानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएका हुन् ।

हरिरीले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरिबीविरुद्ध भन्दै बिगत १४ दिन अघिदेखि लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : १५ बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६