याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान « Khabarhub

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला २–३ महिनामा प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई विशेष रूपमा सम्मान गरेको छ ।

यस कार्यक्रममार्फत छोटो समयमा नै याङ्गो राइडका सेवा मापदण्डहरू अपनाई यात्रुहरूलाई सेवा प्रदान गर्ने ड्राइभरको योगदानको कदर गरेर सम्मान गरेको कम्पनीले जनाएको छ  ।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ पार्टनर ड्राइभरहरूलाई प्रोत्साहनस्वरूप विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।  जाडो मौसममा ड्राइभरहरूको दैनिक कामलाई सहज बनाउन याङ्गो राइडले जाडो विशेष  ब्याग पनि वितरण गरेको थियो । 

कम्पनीका अनुसार उक्त ब्यागमा याङ्गो ब्रान्डेड ज्याकेट, पञ्जा, कार फ्रेशनर, प्रिमियम क्लिनिङ कपडा तथा की–रिङ समावेश गरिएको थियो, जसले ड्राइभरको सुविधा मात्र नभई यात्रुहरूको कार सवारी अनुभव सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्य राख्दछ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  २ : २२ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम