बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ « Khabarhub

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो जिततर्फ अग्रसर भएको छ। 

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि जारी मतगणनामा बीएनपी गठबन्धन फराकिलो जिततर्फ अग्रसर देखिएको हो 

प्रारम्भिक अप्राधिकृत नतिजा र पार्टीको आफ्नै गणनाले बीएनपी र यसको गठबन्धनले धेरै निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। जहाँ उनीहरूले १७० भन्दा बढी क्षेत्रहरूमा अग्रता लिएका छन् ।

बीएनपी पार्टीले दुई तिहाइ बहुमत हासिल गर्ने अवस्था आएको छ । अर्को पार्टी जमात-ए-इस्लामी तथा यसका सहयात्रीहरूले केही क्षेत्रमा राम्रो पकड देखाएका छन् । तर पनि सरकार बनाउने तर्फ अग्रसर देखिएको छ।

मुख्य बीएनपी नेताहरू अध्यक्ष तारिक रहमान र सचिव महासचिव मिर्जा फक्रुल इस्लाम आलमगिरले आफ्ना सम्बन्धित क्षेत्रहरूबाट जितेका छन् ।

तर निर्वाचन आयोगले अझै औपचारिक परिणाम घोषणा गरेको छैन । अहिले  मतगणना जारी छ । सन् २०२४ मा शेख हसिनाको सत्ता ढलेपछि पहिलोपटक भएको निर्वाचनमा उनको दल अवामी लिग प्रतिबन्धित छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली