ज्ञानेन्द्र शाहलाई विमानस्थलमा राजावादीको स्वागत « Khabarhub

ज्ञानेन्द्र शाहलाई विमानस्थलमा राजावादीको स्वागत


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।  

शुक्रबार काठमाडौं फर्किएपछि पूर्वराजा शाहलाई ठूलो सङ्ख्यामा उपस्थित भएका समर्थकहरूले विमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरूले शाहलाई स्वागतका लागि विमानस्थल पुग्न आह्वान समेत गरेको थियो ।

प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि ठूलो सङ्ख्यामा राजसंस्था समर्थकहरू स्वागतका लागि पुगेका थिए । उनीहरूले राजसंस्था समर्थित नारा लगाएका थिए ।

पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौं आएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : १६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली