कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ । बैठक बुधबार बिहान ११ बजे भर्चुअल रुपमा बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै वटा प्रदेशका सभापतिहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : १८ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा