एसपी सुवेदीलाई पर्सा पठाइयो « Khabarhub

एसपी सुवेदीलाई पर्सा पठाइयो


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने निर्णय भएको छ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन अवधिभर एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

पर्साका एसपी सुदीपराज पाठकलाई पितृशोक परेर बिदामा भएका कारण एसपी सुवेदीलाई जिम्मेवारी दिने निर्णय भएको हो।

अब निर्वाचनमा एसपी सुवेदीले नै पर्साको कमाण्ड सम्हाल्नेछन्। सुवेदी हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए।

उनी मंगलबार नै पर्सामा हाजिर भइसकेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ५६ बजे

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा