उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार « Khabarhub

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई  बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।

नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर गरे पछि होक्काइडो प्रान्तको सप्पोरो शहर स्थित भवनको छतबाट खसेको हिउँमा गाडिएको अवस्थामा उनीहरूलाई उद्धार गरेको  स्थानीय अग्निशमन विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

अग्नि नियन्त्रकहरूले घटनाको पुष्टि गर्दै बेहोसी अवस्थामा फेला परेका एक जनालाई अस्पताल लगिएको जनाएका छन् । स्थानीय मौसम विज्ञानका अनुसार प्रभावित क्षेत्रको तापक्रम २.९ डिग्री सेल्सियस थियो, जुन सामान्यतया मार्चको सुरुमा रेकर्ड गरिएको थियो ।

हिउँले पुरिएको भवन कम्पनीको गोदाम रहेको जनाइएको छ भने  स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क