पशुपति क्षेत्रमा एक पुरुष मृत फेला « Khabarhub

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मृतक ललितपुरको महालक्ष्मी नगरपालिका–२ निवासी ६२ वर्षीय राजकुमार श्रेष्ठ हुन् । उनी मंगलबार बिहान उक्त स्थानमा मृत अवस्थामा भेटिएको जनाइएको छ ।

प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिसकेको र थप विवरणका लागि अनुसन्धान जारी राखिएको जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ०३ बजे

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर