गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू) « Khabarhub

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेना यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । 

२०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका नेपाली काँग्रेस सभापति गगन थापा सर्लाही–४ तर्फ गएपछि कांग्रेसले यसपटक तिमल्सेनालाई उम्मेदवार बनाएको हो।

आफूलाई पार्टीको युवा पुस्ताको प्रतिनिधि भन्दै तिमल्सेनाले मतदातासँग भेटघाट र भोट माग्ने अभियानलाई तीव्र बनाएका छन् । 

आज उनले काठमाडौं–४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका–९ मा घरदैलो गरेका थिए।काठमाडौं–४ मा २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ७६ हजार १४१ मतदाता रहेका छन् भने ३३ मतदानस्थल र ८८ मतदान केन्द्र तोकिएका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : ४८ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६