इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए « Khabarhub

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका छोरी, ज्वाइँ र नाति मारिएका छन्।

इरानी सेना आईआरजीसीसँग नजिक मानिने समाचार एजेन्सी मेहेरले उनीहरू हवाई हमलामा मारिएको रिपोर्ट गरेको छ।

यसअघि डोनाल्ड ट्रम्प र इजरायली अधिकारीहरूले खामेनेई स्वयं पनि मारिएको दाबी गरेका थिए।

तर इरानी अधिकारीहरूले ती दाबीलाई मनोवैज्ञानिक युद्ध भन्दै अस्वीकार गरेका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ०६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म