वर्षाको प्रेममा पागल भए आकाश | Khabarhub Khabarhub

वर्षाको प्रेममा पागल भए आकाश


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक पुरुषोत्तम सुवेदीको गीत ‘जब जब तिमी आयो’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक सुवेदीकै संगीत सुन्न सकिन्छ । यस्तै गीतमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा प्रेम समर्पणका भावनाहरुलाई व्यक्त गरिएको छ ।

विधान कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, कमल प्रसाईँको ड्रोन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

https ://youtu.be/m1SwmfJ01Oc

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : १० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण