बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति « Khabarhub

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको निशानामा परेको जनाएको छ।

मन्त्रालयका अनुसार आक्रमणबाट भौतिक ठूलो क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन।

यसअघि बहराइनले अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । यसबाट मानामामा तीनवटा भवन क्षतिग्रस्त भएका छन्।

अमेरिकी दूतावासको आग्रह– मानामाका होटल छाड्नुस्

बहराइनस्थित अमेरिकी दूतावासले सम्भावित इरानी आक्रमणको आशंकाबीच अमेरिकी नागरिकलाई मानामाका होटलहरू छाड्न आग्रह गरेको छ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत् जारी गरेको वक्तव्यमा अमेरिकी सरकारी कर्मचारी स्थानान्तरण गरिएको र मानामास्थित क्राउन प्लाजा होटलमा भएको आक्रमणबाट केही व्यक्ति घाइते भएको पुष्टि गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका