४ वर्षपछि दशरथ रंगशालामा बल्यो ‘फ्लड लाइट’ « Khabarhub

४ वर्षपछि दशरथ रंगशालामा बल्यो ‘फ्लड लाइट’


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशरथ रंगशालामा फ्लड लाइटको सफल परीक्षण गरिएको छ ।

शुक्रबार दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघका पदाधिकारीको उपस्थितिमा फ्लड लाइटको सफल परीक्षण गरिएको हो ।

विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत कुवेतविरुद्धको ‘होम गेम’ का लागि राखिएको फ्लड लाइटको शुक्रबार सफल परिक्षण गरिएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउने योजनासहित अलिहे काम धमाधम चलिरहेको छ ।

चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको हो। रंगशालामा चार वटा फ्लड लाइट राखिएकोमा शुक्रबार भने तीन वटा बालेर परीक्षण गरिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ५८ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,