इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे « Khabarhub

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

जसमध्ये अमेरिकाले इरानसँग जारी संघर्षमा मारिएका ४ अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको छ।

अमेरिकी सेनाका अनुसार हालसम्म जम्मा ६ सैनिकको मृत्यु भइसकेको छ।

जसमध्ये ४ सैनिकको नाम सार्वजनिक गरिएको हो, उनीहरू आयोवास्थित आर्मी रिजर्भ युनिटसँग सम्बन्धित थिए।

सरकारले केही घाइते अझै गम्भीर रहेको जनाएको छ। आगामी दिनमा पनि अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी इरानले दिएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ११ : २४ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर