काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू) « Khabarhub

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडकहरू सुनसान देखिने थालेका छन् ।

सामान्य दिनको तुलनामा सार्वजनिक तथा निजी सवारी कम चलेका कारण सडकमा चहलपहल न्यून देखिएको हो । बिहान र दिउँसो व्यस्त रहने क्षेत्रहरूमा समेत यातायातको चाप घटेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात कम हुँदा सडकमा शान्त वातावरण देखिए पनि अत्यावश्यक सवारी भने सञ्चालनमै रहेका छन् 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ०७ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।