डोटीमा बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते | Khabarhub Khabarhub

डोटीमा बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिक १ गौरीपानीमा ना७ ख ६९८९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

घाइतेको सैलेश्वरी र सजग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउँदैछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : ५३ बजे

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको