मतदानपछि हरिवंश – असल र सक्षम नेतृत्व आउने आशा « Khabarhub

मतदानपछि हरिवंश – असल र सक्षम नेतृत्व आउने आशा


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले मतदान गरेका छन् ।

बूढानिलकण्डको केन्द्रमा पुगेर उनले मतदान गरेपछि प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई धन्यवाद दिएका छन् ।

जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गरेकी सुशीला निर्वाचन गराउन सफल भएपछि उनले धन्यवाद दिएका हुन् ।

मतदानको तस्बिर सेयर गर्दै हरिवंशले लेखेका छन्, ‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ । आशा गर्छु यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउनेछ । साथै, जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराइ निकासको बाटोमा पुराइ दिनुभएकोमा प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ५२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन