एमाले सचिव बस्नेतले गरे मतदान « Khabarhub

एमाले सचिव बस्नेतले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्  । 

भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे। 

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ५१ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६