यी स्थानमा हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना « Khabarhub

यी स्थानमा हुँदै छ काठमाडौंका १० क्षेत्रको मतगणना


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना बिहीबार रातिबाटै हुने सम्भावना छ ।

अहिले मतदान केन्द्रबाट मतपेटिका धमाधम सम्बन्धित मतगणना स्थलमा लैजाने काम चलिरहेको छ।

सबै मतपेटिका मतगणनास्थलमा पुर्‍याएपछि सकेसम्म बिहीबार रातिदेखि नै गणना थालिने सम्भावना छ ।

कहाँ कहाँ हुँदैछ गणना ?

क्षेत्र नं. १ सहकारी विभाग
क्षेत्र नं. २ कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नं. ३ चामुण्डा माध्यामिक विद्यालय नारायणटार
क्षेत्र नं. ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
क्षेत्र नं. ५ श्री समाज भवन टोखा नगरपालिका–५
क्षेत्र नं. ६ तार्केश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नं. ७ जुडो हल नयाँबजार
क्षेत्र नं. ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ
क्षेत्र नं. ९ चन्द्रगिरी नगरपालिका, बलम्बु
क्षेत्र नं. १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : ०२ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई