काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता « Khabarhub

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बमले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका हुन्।

हालसम्मको गणनामा पुकार बमले ८६५ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार राजन भट्टराईले पछ्याइरहेका छन्। भट्टराईले २७३ मतका साथ दोस्रो स्थानमा रहँदै प्रतिस्पर्धालाई अगाडि बढाएका हुन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले हालसम्म २१२ मत प्राप्त गरेका छन्। काठमाडौँको यो क्षेत्रमा युवा उम्मेदवारहरूको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ४९ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा