काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता « Khabarhub

काठमाडौँका १५ क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमाको प्रारम्भिक नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आग्रता लिएको छ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये १४ मा रास्वपाले अग्रता लिएको हो। ललितपुर १ बाहेक सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको हो।

काठमाडौँका १०, ललितपुर र भक्तपुरका २–२ क्षेत्रमा रास्वपाले अग्रता लिएको हो। काठमाडौं १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ विराजभक्त महर्जन, ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता लिएका हुन्।

ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिँदा ललितपुर–१ कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन्।

भक्तपुर नेमकिपाको गढ मानिएको १ र एमालेको गढ मानिएको २ मासमेत रास्वपाले अग्रता लिएको छ। भक्तपुर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् भने भक्तपुर २ मा राजिव खत्री अगाडि छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : १५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई