झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि « Khabarhub

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना अनुसार उपसभामुख इन्दिरा राणाले स्पष्ट अग्रता बनाएकी छन्। उनले १,५९९ मत ल्याएर पूर्व सभामुख देवराज घिमिरे (२७५ मत) लाई करिब १,२०० मतले पछि पारिन्।

तेस्रो स्थानमा केशवराज भण्डारी (माटो) रहेका छन् जसले १२८ मत पाएका छन्।

हालसम्म नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईँ र नेकपाकी उम्मेदवार धर्मशिला चापागाईं १०० मत पनि प्राप्त गर्न असफल भएका छन्। मतगणना जारी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ३३ बजे

दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी 

दोलखा– दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ७ हजार ८६७ मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै

रुपन्देही–२ मा रास्वपाका खरेलको अग्रता

लुम्बिनी– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका अनुसार रुपन्देही क्षेत्र नं २