भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि « Khabarhub

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता लिएको छ ।

जारी मतगणनामा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका खत्रीले ३ हजार ६० मत प्राप्त गर्दा एमालेका बस्नेतले १ हजार ५७३ मत पाएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ३८ बजे

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड