५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता « Khabarhub

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ५६ क्षेत्रको मतगणना सुरु हुँदा रास्वपाले ४४ ठाउँमा प्रारम्भिक अग्रता लिएको छ ।

नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले चार र नेकपा २ क्षेत्रमा अगाडि छ भने राप्रपाले एक क्षेत्रमा अग्रता लिएको छ।

रास्वपाले काठमाडौँ १ र काठमाडौँ ८ मा जित निश्चित गरेको छ । काठमाडौँ १ मा रञ्जु दर्शना र ८ मा विराजभक्त श्रेष्ठले भारती मत अन्तरको जित सुनिश्चित गरेका हुन् ।

काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये रास्वपाले १४ क्षेत्रमा अग्रता लिएको छ भने देशभर अन्य क्षेत्रमासमेत रास्वपाले अगाडि देखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ९ : ४८ बजे

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त