दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू) « Khabarhub

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी हुन पार्टीका मन्त्री तथा सांसदहरू संसदीय दलको कार्यालय पुगेका छन् ।

बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका तथा सरकारको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीको संसदीय गतिविधि, सांसदहरूको भूमिकासहित समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ११ : ४७ बजे

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले