प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’ « Khabarhub

प्रचण्डसँग रहनेछैन अब संसद्को ‘म्याजिक नम्बर’


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार अबको संसदमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को ‘म्याजिक नम्बर’ नरहने देखिएको छ ।

६८ वटा निर्वाचन क्षेत्रमा भएको प्रारम्भिक मतगणनाअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ सिटमा, कांग्रेसले ८ सिटमा, एमालेले ३ सिटमा र अन्य दलले जम्मा १ सिटमा अग्रता कायम राखेका छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १ सिटमा जित हासिल गरिसकेको छ ।

अहिलेसम्मको मतगणनाअनुसार क्रमशः रास्वापाले ७६.४७, कांग्रेसले ११.७६, एमालेले ५.८८ र नेकपाले ४.४१ प्रतिशतमा अग्रता कायम गरेका छन् । प्रारम्भिक अग्रतालाई १६५ सिटसँग जोडेर हेर्दा नेकपाले प्रत्यक्षतर्फ बढीमा ८ सिट मात्रै प्राप्त गर्न सक्ने हुँदा आगामी समानुपातिकतर्फको मत जोडेर समेत नेकपा २० सिट भन्दा तल नै रहन सक्ने देखिएको छ । 

जसले गर्दा आगामी संसदमा प्रचण्ड नेतृत्वको नेकपासँग म्याजिक नम्बर नरहने स्पष्ट संकेत देखिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २९ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा